२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी परिसर काठमाडौँ पुगे गृहमन्त्री गुरुङ, सुरक्षा र सेवा सुधारमा जोड



अ+ अ-

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौँको अवलोकन गरेका छन्।

बुधबार बिहान परिसर पुगेर गृहमन्त्री गुरुङले त्यहाँको सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका हुन्। अवलोकनका क्रममा उनले प्रहरी अधिकारीहरूसँग छलफल गर्दै नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।

अवलोकनका क्रममा प्रहरी परिसर काठमाडौँका प्रमुखसहित अन्य उच्च अधिकारीहरू उपस्थित थिए।