अ
अ+
अ-
काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।

स्वास्थ्य स्रोतका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणसँगै पेसमेकर परिवर्तन गर्ने तयारीका लागि अस्पताल लगिएको हो।
बिहानै अस्पताल भर्ना गरिएका शाहको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। अस्पताल स्रोतका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई भोलि डिस्चार्ज गर्ने तयारी गरिएको छ।
न्यूजपोलार
१९ चैत्र २०८२, बिहीबार ११:५४
न्यूजपोलार
१९ चैत्र २०८२, बिहीबार ११:५४
१९ चैत्र २०८२, बिहीबार ११:५४











