२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानविरुद्ध फेरि नेपालले लियो अग्रता



अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको दोस्रो हाफको सुरुवातमै थप एक गोल हान्दै २-१ ले अग्रता लिएको छ ।

पहिलो हापमा खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि गरेको गोलको जवाफ भुटानका कप्तान चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा गोल फर्काएका थिए ।

दोस्रो हापको सुरुमै नेपालका सुनील बलले दोस्रो गोल गरेका हुन् ।