२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भुटानबीचकाे फुटबल फाइनल शुरू, अभिषेक रिजालले गरे पहिलाे गाेल, रंगशालामा जनसागर उर्लियाे



अ+ अ-

काठमाडाैंः नेपाल र भुटानबीच साग फुटबल अन्तरगत फाइनल खेल शुरू भएकाे छ । दशरथ रंगशालामा जारी यस खेलमा मध्यान्तर अघिकाे १४ औँ मिनेटमा जर्सी नं. ७ का अभिषेक रिजालले गाेल गरेर खाता खाेलेका छन् । उनले यस प्रतियाेगितामा समग्रमा ३ गाेल गरिसकेका छन् ।

यसअघिकाे लिग चरणकाे खेलमा नेपालले भुटानलाइ पराजित गरेका कारण नेपाल निकै उच्च मनाेबलका साथ मैदानमा उत्रेकाे छ । साथै नेपाली टिमलाइ स्वदेशभित्र ठूलाे जनसमूहकाे समर्थन प्राप्त छ ।