२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भएको पहिलो वर्षमै कपिल शर्मा बुबा बन्दै



अ+ अ-

हास्य कलाकार कपिल शर्माको घरमा यतिबेला खुशीका लहरहरु गुन्जीरहेको छ । किनभने कपिल शर्मा बुबा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । छोरीको जन्मबारे कपिल शर्माले सामाजिक संजाल मार्फत यसबारे बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन् कि उनी बुबा बन्दै छन् र उनको घरमा नयाँ परिवारको सदस्यको रुपमा छोरी आउँदै छिन् । उनको छोरीको जन्ममा उनलाई धेरैले बधई समेत दिएका छन् । कपिल शर्मा गत साल १२ डिसम्बरमा मात्रै गिन्नी चतरथसंग वैवाहिक वन्धनमा बाँधिएका थिए । उनीहरुको विवाहको विषयलाई लिएर धेरै नै चर्चा भएको थियो ।

उनीहरुको विवाहमा टिभी, वलिउड तथा पंजावी इण्डष्ट्रिको धरै प्रख्यात व्यक्तीत्वहरुको सहभागिता रहेको थियो । साथै उनले श्रीमान भएको कारण आफ्नो पत्नीको प्रिग्नेन्सीको बेलामा निकै ध्यान दिएका थिए । उनले आफ्नो कयौँ कार्यक्रमलाई समय दिा समेत भ्याउँदैन थिए ।