२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोका नेपाली राष्ट्रिय खेलाडीहरु चन्द्रागिरिमा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । चन्दागिरि हिल्स लिमिटेडको निमन्त्रणामा आज तेक्वान्दोका राष्ट्रिय खेलाडीहरु चन्द्रागिरि हिल्समा पुगेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले सो जानकारी दिएका छन् । उनका अनुसार हाल काठमाडौँमा जारी रहेको १३ औँ साग गेममा स्वर्ण तथा अन्य पदक जितेका र अरु पनि राष्ट्रिय खेलाडीहरु त्यहाँ पुगेका थिए । राष्ट्रिय खेलाडी दीपक विष्ट, संगीना वैद्यसहतिका खेलाडीहरु त्यहाँ पुगेका हुन् । उनीहरुका साथमा यस सागमा पदक जितेका खेलाडीहरुसमेतगरी ४२ जना चन्द्रागिरिमा पुगेका महाप्रबन्धक शाहले बताए ।




भर्खरै