२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिंग पुलबाट हाम फालेकि युवतीलाई जिवीतै बचाए यी युवाले



अ+ अ-

आँखै अगाडि आज मुग्लिङ पुलबाट हाम फाली आत्महत्याको प्रयास गर्ने एक कलिलो उमेरकी बहिनीलाई ज्यानको बाजी लगाएर जीवितै उद्धार गर्ने यो होटल कामदार हिरो भाइलाई लाखलाख सलाम । यिनी केही समयदेखि पुलको मध्यतिर बसी मोबाइलमा व्यस्त देखिन्थिन् ।

क्षणभरमै के भो कुन्नि, बिजुली चम्केसँगै चट्याङको आवाज आएजस्तो नदीमा बेजोड छप्ल्याङको आवाज आयो, एकाएक मौसम फेरियो, नदीमा विसर्जन गरिएको थुँगा फुलजसरी उनी बग्न थालेको देखिइन्, नदीले उनलाई आफ्नो बहावको हिस्सा बनायो निमेषमै।

वरिपरी एक कहालीलाग्दो चिच्याहट र मृत्युुसँगको उनको संघर्षको दृष्यले स्तब्धता छायो । त्यहीबीचबाट यो हिरोले करीब २०० मीटरको दुरीमै गरेको साहसिक उद्धार कार्यले करूणा र मानवताको घुम्टो उघारिदियो र हामी सबै आभारी मनहरू भावविभोर भयौँ।

डिलादत्त पन्तको फेसवुक वालबाट




भर्खरै