२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनाका घाइतेहरुलाई पुर्वमन्त्री विष्टले गरे उद्धार



अ+ अ-

काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि नेपाल कम्युनष्टि पार्टीका नेता तथा निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट जिप दुर्घटनाका घाइते लिन बागलुङ पुगेका छन् । नेता विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर घटनास्थल पुगेका हुन् ।

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसीखोेला जाँदै गरेको जिप दुर्घटना हुँदा बिहान १४ जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको उद्दारका लागि नेता विष्ट बुर्तिबाङ पुगेका हुन् ।

घाइतेलाई अहिले काठमाडौं ल्याइदैछ । घाइतेको काठमाडौंमा रहेको त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुने विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।