११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा चुनावी प्रचार : बालुवाटारको लालपुर्जामा बिष्णु पौडेलको फोटो



अ+ अ-

कास्की । समाजवादी पार्टी नेपालले आइतबार पोखरामा बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलको फोटो भएको प्लेकार्ड बोकेका छन्। र्यालीसहितको चुनावी सभामा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी भएका थिए ।

उनीहरूले ‘सरकारी जग्गा कब्जा बन्द गर, भ्रष्टाचार बन्द गर’ नारा लगाएका थिए । उनिहरुले वाइडवडी खरिद प्रकरणमा पनि भ्रष्टाचार हुँदा सरकारले छानबिन नगरेको भन्दै जहाजको प्रतिमुर्ति बनाएर प्रदर्शन गरेका हुन्। समाजवादीले धर्मराज गुरूङलाई कास्की २ मा उम्मेदवार बनाएको छ।

आउने शनिबार त्यहाँ प्रतिनिधि सभा सांसदका लागि उपनिर्वाचन हुँदैछ।