२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम गम्भीर हराएको पोस्टर दिल्लीका रूख रुखमा



अ+ अ-

काठमाडौं । भारतीय जनता पार्टीका सासंद तथा पूर्वकिक्रेटर गौतम गम्भीरको फोटा दिल्लीका सडकछेउका रुखहरूमा टाँसिएका छन्।

गत शुक्रबार वायु प्रदुषणको विषयमा बसेको शहरी विकास संसदीय समितिको बैठक छुटाएपछि दिल्लीवासीले गम्भीरको विरोध गर्दै उनको तस्बिर टाँसेका हुन्।

पोष्टरमा गौतम गम्भीर हराइरहेको र पछिल्लो पटक इन्दोरमा जेरी खाँदै गर्दा देखिएको भन्ने सन्देश लेखिएको छ। गम्भीरलाई पुरै दिल्लीले खोजिरहेको सन्देश पनि पोष्टरमा छ।

नयाँदिल्लीमा वायु प्रदुषणका कारण जनजीवन प्रभावित भएको छ। विद्यालयहरु बन्द छन्।