२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तय भयो एल क्लासिकोको मिति



अ+ अ-

सिजनको पहिलो एल क्लासिकोको मिति तय भएको छ । स्पेनिस लिगमा बार्सिलोना र रियल मड्रिडबीचको खेल डिसेम्बर १८ मा हुने तय भएको हो । पहिलो लेगको एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्नेछ ।

एल क्लासिकोको पुर्व निर्धारित खेल राजनीतिक आन्दोलनका कारण स्थगित भएको थियो ।यसअघि, दुवै टिमले अक्टोबर २६ मा वर्नवेउमा तय भएको खेल खेल्न अस्विकार गरेका थिए ।

अब दुवै टिम नाउ क्यापमा क्रिसमस अगाडी सो खेल खेल्नेछन् । क्लाटलान आन्दोलन चर्किदा वर्नवेउमा तय भएको खेल स्थगित गरिएको थियो ।