२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक १९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र बिक्रीदर २७ रुपैयाँ ३६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको छ ।