१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार चोरी गर्ने भारतीय नागरिकमाथि मुद्दा दायर



अ+ अ-

भन्सार चोरी पैठारी गरेको अभियोगमा भारत विहार मोतिहारी जिल्ला मदनसिर्सियाग्राम बस्ने बर्ष ३८ का संजयकुमार सिंह विरुद्ध राजस्व अनुसन्धान विभागले पर्सा जिल्ला अदालतमा  मुद्दा दायर गरिएको छ । सिंहलाई ५६ लाख ६० हजार विगो कायम गरी मुद्दा दायर गरिएको हो । उनीहरुले २४ पोका कपडा भारत विहारबाट भन्सार चोरी पैठारी गरी ल्याएको थियो ।

पक्राउ पर्नेमा संजयकुमारसिंह, आलोक जैसवाल, राजेशकुमार श्रीवास्तव र नन्दकिशोर मल्ल रहेका छन् । उनीहरुले आपसी मिलेमतोमा भन्सार छली गरी सो समानरु अवैध रुपमा ल्याएका थिए । उनीहरुले भारतीय नम्बरप्लेटको ट्रक प्रयोग गरेको पाईएको छ ।

उनीहरु विरुद्ध हदैसम्मको जरिवाना तथा कैदसजायको मागदावी लिई पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।