२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त



अ+ अ-

सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सियोङ–सुकलाई प्रधानमन्त्री पदमा मनोनित गर्नुभएको छ ।

दक्षिण कोरियाली विशाल इन्टरनेट कम्पनी नाभेरका पूर्व कार्यकारी प्रमुख हानले लीको प्रशासनको सुरुवातदेखि नै मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुुभएको छ।

उहाँ प्रविधि क्षेत्र र डिजिटल आविस्कारमा अनुभवी व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।

यदि संसदले अनुमोदन गरेमा सन् २००६ देखि २००७ सम्म सेवा गरेका पूर्व प्रधानमन्त्री हान म्योङ–सुकपछि करिब दुई दशकपछि उहाँ दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ ।  (रासस/एएफपी)