२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश



अ+ अ-

बैतडी । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् ।

नेकपा वडा कमिटीले आयोजना गरेको शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नव प्रवेशीहरूलाई स्वागत गर्दै सांसद दामोदर भण्डारीले सरकारले थालेको समृद्धिको यात्रामा सहभागी हुन आग्रह गर्नुभएको जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए।