काठमाडौं । पत्रकार सम्मेलनमार्फत नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ ।
लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ ।
लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ ।
यो पनि पढ्नुस्ः माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने













