२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलले देउवालाई २ घण्टा कुराएपछि…



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको आज बोलाइएको बैठकमा पौडेल पक्षका नेताहरु २ घण्टापछि पुग्दा कार्तिक १४ गतेसम्मका लागि स्थगित भएको छ । पौडेल पक्षका नेताहरु कोठे बैठकमै व्यस्त भएकोले केन्द्रीय समिति बैठक प्रभावित भएको बताइएको छ ।

पौडेल पक्ष बैठकमा आउन ढिलाई गरेपछि पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले २ घण्टादेखि उनीहरुलाई पर्खेका थिए ।

नेता पार्टी विधान अनुसार विभाग बनाउनुपर्ने पौडेल पक्षको अडानका कारण बैठक प्रभावित भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

देउवा पक्षले सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने तयारी गरेको छ ।