१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियन्त्रित कार रेष्टुरेन्ट भित्र छिरेपछि…



अ+ अ-

काठमाडौँ । ललितपुरको कुपन्डोलमा कार अनियन्त्रित हुँदा रेष्टुरेन्टभित्र पसेको छ। सोमबार दिउँसो कुपन्डोलमा मुनिराज उपाध्यायले चलाएको प्रदेश ३ बिएए ३०६९ नम्बरको इलेक्ट्रिक कार अनियन्त्रित भइ एनपीपी फुड सर्भिस एन्ड बर्गर हाउस भित्र छिरेको हो ।

रेष्टुरेन्ट भित्र कार पस्दा कफि मेसिन र कम्प्युटरमा क्षति पुगेको छ। कार चालक सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।