१० असार २०८३, बुधबार
,
Latest
वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहद्वारा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

कात्तिक १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले स्याङजा, बर्दिया, गुल्मी, दार्चुला र ईलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुमा सुरुवा गरेको हो ।

कोशहरि निरौलालाई स्याङजाबाट गुल्मीमा सरुवा गरिएको छ भने रामबहादुर कुरुम्वाङलाई बर्दियाबाट स्याङजा सरुवा गरिएको छ ।

शंकरबहादुर विष्टलाई दार्चुलाबाट ईलाका प्रशासन कार्यालय चन्द्रौटा, यदुनाथ पौडेललाई गुल्मीबाट दार्चुला, कपिलवस्तु र प्रेमलाल लामिछानेलाई चन्द्रौटाबाट बर्दिया सुरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।




भर्खरै