१० असार २०८३, बुधबार
,
Latest
वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ४ लाख बराबरको अवैध समान बरामद



अ+ अ-

लहान । भन्सार छली गर्दै ल्याएको ४ लाख ४४ हजार ६ सय ५० रुपैया बराबरको अबैध समान सिरहा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सिलौरवापछवारीको प्रहरी टोलीले अवैध समानहसमानहरु बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्तिटोलीले लहान नगरपालिका वडा नं.३ ठाडी चौकी स्थित किराना सामान, लत्ताकपडा, सुर्ती, पटाका ९७ हजार ६ सय ५० रुपैया र प्रहरी चौकी सिलौरवापछवारीबाट खटिएको गस्तिटोलीले सुखिपुर नगरपालिका वडा नं.४ कबिलासि स्थित स.१ह. ३४६२ नम्बरको सिटी रिक्सालाई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको सुर्ती १३५ केजी करिब ४७ हजार को र सिटी रिक्सा ३ हजार को गरी ३ लाख ४७ हजार गरी कुल ४ लाख ४४ हजार ६ सय ५० रुपैया बराबरको सामान तथा सिटी रिक्सा निन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




भर्खरै