१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै कुमार पन्त बिजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाकि नै रहेको छ। नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले निर्वाचनमा प्यानल नै बनाएर चुनाव लडेका हुन् ।

मतगणना बिहीबार राति ११ बजेदेखि सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। सो निर्वाचन आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको हो । दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मात्र मत खसेको छ ।

विहिवार राती नै अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि सामान्य विवादकै कारण शुक्रबार मात्र अन्तिम मतपरिणाम आएको हो । यस वर्षको गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।




भर्खरै