काठमाडौं। रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।
चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।