१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयले फेरि गयो यस्तो निर्णय, अब के हुन्छ ?



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनसम्बन्धी त्रुटि भएका, वैध र ल्याब असिष्टेन्टबाहेक अन्यका गुनासो कात्तिक १ गतेदेखि दर्ता नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता तथा गुनासो व्यवस्थापन एवम सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहलाई समायोजनका सम्बन्धमा गुनासो दर्ता गर्न असोज १७ गतेसम्म मात्र समय दिइएकामा हाल निरन्तर गुनासो दर्ता हुन आएको र शुक्रबारदेखि गुनासो दर्ता नहुने जानकारी दिनुभयो । मन्त्रालयले असोज ९ गते सूचना जारी गर्दै समायोजनसम्बन्धी गुनासो असोज १७ गतेसम्म मात्र दर्ता हुने समय सीमा निर्धारण गरेको थियो ।




भर्खरै