२६ असार २०८३, शुक्रबार
,
Latest
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन



अ+ अ-

काठमाडाैँ । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

गृहमन्त्री गुरुङका अनुसार समितिले घटनाको सम्पूर्ण पक्षको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेछ।

उनले घटनाका सम्बन्धमा सोधपुछका लागि काठमाडौं महानगरपालिका नगर प्रहरीका तीन जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए। घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको उनको भनाइ छ।




भर्खरै