२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण र नेविसंघ नै खोज्नुपर्ने अवस्थामा : कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका भ्रातृ संस्थालाई खोज्नुपर्ने अवस्था भएको बताएका छन् ।

तरुण दल केन्द्रीय समितिले दसैंको अवसर गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेता कोइरालाले भ्रातृ संस्था ‘तरुण दल र नेविसंघ नै खोज्नुपर्ने अवस्था छ। अनि सडक कसरी तात्छ ?’

तदर्थवाद भातृ संस्थाहरूलाई परिचालित भएको भन्दै नेतृत्वप्रति आपत्ति जनाए। नेविसंघ र तरुण दलको अधिवेशन छिटो गर्नुपर्नेमा उनले जोड दिए।

पार्टीको १४औं महाधिवेशनको लागि समयावधि बढाउन नहुने उनको धारणा थियो। कोइरालाले भने,‘पार्टीभित्र मतभेदहरु भए पनि त्यसलाई स्विकारेर अगाडि जानुको विकल्प छैन।’