१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिराखेको ट्रक पल्टिँदा एक जनाको मृत्यु



अ+ अ-

सल्यान । बाटोमा रोकिराखेको ट्रक शारदा नगरपालिकाको कार्यालय नजिकै पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा शारदा नगरपालिका-८ बस्ने ४५ वर्षीय मजदूर रामकली विक रहेका छन्।

‘बाटो निर्माण गर्न बा ३ क २३६५ नम्बरको ट्रकबाट ड्राइभरले ब्रेक लगाइ सामान झार्दै गर्दा ड्राइभर ट्रकबाट झरेको र विक भने पानी खान त्यस ट्रकमा चढेका थिए, ‘त्यही क्रममा एक्कासी ट्रक पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।’