२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण महासचिव शाहीले भने : ‘खै कहाँ छ सरकार’



अ+ अ-

काठमाडौं । दशैको मुखमा नागरिकका दैनिक जीवन उपयोगी बस्तुहरुमा गरिएको चर्को मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम हुदा पनि सरकार मुख दर्सक बनेको नेपाल तरुण दलले आरोप लगाएको छ ।

कालोबजारी र चर्को महङी नियन्त्रणको लागि सरकारले पहल गर्नु पर्नेमा उल्टै मुख दर्सक भएर बसेको छ। सरकारको यस्तो गैरजिम्मेवार कार्यको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ। नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्दारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

नागरिकका दैनिक उपभोग्य बस्तुहरु माथी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता र महङी नियन्त्रण, यात्रु हरुलाइ आआफ्नो गन्तव्यमा पुग्न सुपथ मुल्यमा थप सवारी साधनको तत्काल ब्यबस्था, दशैको अबसरमा बिभिन्न स्थानमा सुपथ मूल्य पसलको प्रबन्ध, नागढुङामा देखियको सवारी जामले गर्दा हजारौं यात्रुहरुलाई परिरहेको कठिनाइलाई तत्काल समाधान, दसै तिहारको अबसरमा तरुण युबाहरुले संचालन गर्ने विभिन्न कार्यक्रमहरुमा शान्ती सुरक्षा लगायत सहयोग गर्न बर्तमान सरकारलाई नेपाल तरुण दल जोडदार माग गर्दछ । नेपाल तरुण दलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।




भर्खरै