२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन निर्वाचन : २१ दललाई निर्वाचन आयोगले दियो चुनाव चिह्न



अ+ अ-

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २१ वटा राजनीतिक दललाई दर्ता गरेर चुनाव चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद गौतमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै दर्ता भएका दल र चुनाव चिह्न सार्वजनिक गरेका हुन् ।

पार्टी एकीकरण नभएका पुराना दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलको चुनाव चिह्न भने पुरानै रहने छ ।