९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्स आन्तरिक हवाई उडानमा ५० प्रतिशत भाडा छुट दिने



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक हवाई उडानमा जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ। पूर्ण सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई छुट दिने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसअघिनै सबै एयरलाइन्सले छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेपनि निजी एयरलाइन्सहरुले भने असहमति जनाएका छन्।

नेपाल एयरलाइन्सले हाल दैनिक औसत १० उडान गरिरहेको छ।