८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीको जिम्मेवारी पाएका शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारी त्याग्ने



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । 

महामन्त्रीको नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट नेपाली काँग्रेसको प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने  शर्माले बताएका हुन्।

सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी गगनकुमार थापा र विश्वप्रकाश शर्माले पाएका छन् ।