९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधनमन्त्री जोनसनलाई झुट बोलेको आरोप, प्रतिक्रिया यस्तो दिए



अ+ अ-

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् । संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला स्कटल्याण्डको एक अदालतले सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो ।

प्रधानन्त्री जोनसनले उक्त अदालतले गरेको निर्णयको सम्मान गरेको बताएका छन् । उनका अनुसार इङल्याण्डको उच्च अदालत आफूहरुसँग सहमत भएपनि उच्च अदालतको फैसला आउन बाँकी रहेको बताएका छन् ।

पाँच हप्ताका लागि निलम्बन गरिएको कारण अब बेलायतको संसद अक्टोबर १ देखि मात्र सुचारु हुने बताईएको छ ।