९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियाका मुख्य प्रशिक्षक मार्सेलिनो बर्खास्त



अ+ अ-

स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक मार्सेलिनो बर्खास्त भएका छन् । क्लबले मार्सेलिनोलाई बर्खास्त गर्दै बार्सिलोनाका पूर्व मिडफिल्डर अल्बर्ट सेलाडेसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

लगातार दुई सिजन क्लबले १२ औं स्थान हासिल गरेपछि क्लबले प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको हो । क्लबले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा मार्सेलिनो २ सिजनपछि बर्खास्त भएका हुन् ।

यस सिजन भ्यालेन्सियाले ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको छ ।
५४ वर्षे मार्सेलिनो सन् २०१७ मा क्लब आएका थिए ।