९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका विद्युत् मन्त्री नेपालमा, प्रधानमन्त्री र उर्जामन्त्री भेट्दै



अ+ अ-

काठमाडौं । भारतका विद्युतमन्त्री राजकुमार सिंह तीनदिने नेपाल भ्रमणमा आएका छन् । र्सिंहले बिहीबार प्रधानमन्त्री केपि शर्मा ओली र ऊर्जामन्त्री बर्षामान पुनसंग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्दै छन्।

नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका मन्त्री सिंहले बुधबार संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। संखुवासभामा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।