२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित पप गायिका निकी मिनाज अब म्युजिकको दुनियाँबाट टाढा हुने



अ+ अ-

चर्चित पप गायिका निकी मिनाजले अब म्युजिकको दुनियाँबाट टाढा भएर आफ्ना पार्टनर केनेथ जु पेट्टीकेसँग घर बसाउन थालेकी बताएकी छिन् ।

मिनाजले ट्विटरमा लेखेकी छिन्–’मैले रिटायर्ड हुने र आफ्नो परिवार बसाउने फैसला गरिसकेकी छु।’ उनको यो ट्विटबाट उनका फ्यान निकै निरास भएका छन्। अघिल्लो वर्ष निकी एउटा भिडियोका कारण निकै चर्चामा थिइन् जसमा र्‍यापर कार्डी बीले उनीमाथि आफ्नो बालापनको मजाक उडाएको आरोप लगाएका थिए। तर निकीले यसको खण्डन गर्दै आएकी छन्।