८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौं । मरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तेह्रथुमको तत्कालीन दाँगपा गाविसका सचिव मणिप्रसाद राइविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

तत्कालीन गाविस सचिव राईले सामाजिक सुरक्षा भत्ता विवरणमा आफैले ल्याप्चे लगाएर झुटा कागजातको आधारमा तत्कालिन जिल्ला विकास समितिबाट २ लाख ९ हजार रुपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।




न्यूजपोलारबाट थप समाचार