२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिशासँग डेट गर्ने मेरो औकात छैनः टाइगर



अ+ अ-

पछिल्लो समय बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानी प्रेममा रहेको खबर आइरहेको हुन्छ । एकसाथ चलचित्र हेर्न हलसम्म पुग्नेदेखि सार्वजनिक कार्यक्रममा देखिनु, उनीहरुका लागि नौलो कुरा होइन ।

यस्तैमा, नायक टाइगरकी दिदी कृष्णा श्राफले टाइगर सिंगल भएको बताएकी छिन् । उनले दिशासँगको प्रेम चर्चा झुटो भएको उनको दाबी छ ।

उनले भनेकी छिन्–‘मलाई त दिशा र आदित्य रोय कपुरको जोडी मनपर्छ । उनीहरु सँगै भएको हेर्ने मन छ ।’तर, दिशा भने टाइगरसँग फिदा छिन् । मिडियामा नै उनले टाइगरको लागि चलचित्र भारतमा स्टन्ट पनि गरेको बताएकी थिइन् । उता टाइगर भने आफ्नो दिशासँग डेट गर्ने औकात नभएको बताउँछन् ।