८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेको छोरीको निधन



अ+ अ-

काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिकेको छोरीको बोन क्यान्सरबाट निधन भएको छ । उनी पहिलादेखी नै यस रोगबाट पिडित थिईन् । इनरिकले ९ वर्षकी छोरी जानाको निधनको पुष्टि गरेका हुन् । छोरीको निधन भएको खबर ट्वीट गर्दै उनले भनेका छन्, ‘भविश्यमा फेरि भेट्न आशसहित हामी जीवनमा हरेक दिन तिमीलाई सम्झिरहने छौं । तिमी हाम्रो परिवारलाई मागर्दशन गर्ने स्टार हुनेछौं ।’

इनरिकले जानाको पाँच महिनासम्म चलेको उपचारको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । उनले जुनमा मात्र स्पेनको प्रशिक्षक पद छाडेका थिए ।