८ असार २०८३, सोमबार
,
Latest
सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको टुलुजमाथि भारी जित



अ+ अ-

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा टुलुजमाथि ४–० गोल अन्तरको पराकिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टुलुजमाथि भारी अन्तरको जित हात पारेको हो ।

खेलको दौरानमा स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् । घरेलु मैदानमा भएको खेलमा काभानीले १४ औं मिनेटमा नै मैदान छाड्नु परेको थियो ।

दोस्रो हाफको ६६ औं मिनेटमा एम्बापेको थाइमा समस्या आएपछि उनले पनि मैदान छाड्नु परेको थियो ।