८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन अध्यक्ष भट्टलाई जहाजबाटै निकालिएपछि…



अ+ अ-

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षल अत्यधिक मदिरा सेवन गरेका कारण जहाजबाटै फर्काइको छ। अध्यक्ष भवन भट्टलाई मदिरा सेवनगरी होहल्ला गरेका कारण प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइको हो ।

शनिबार राति १० बजे सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ बोइङ विमानबाट सिंगापुर जान लागेका अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपाने अत्यधिक रक्सि सेवन गरि जहाज भित्र पनि अभद्र ब्यबहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको स्रोतको दाबी छ।

घटनापछि भट्ट र न्यौपानेले आफूहरूले मद्यपान गरेको स्वीकार गरेका छन् ।