२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक र ऐश्वर्याको नदेखिएका विवाहका तस्बिरहरु



अ+ अ-

अमिताभ बच्चन र जया बच्चनका छोरी श्वेता बच्चनको विवाहको तस्विर सामाजिक संजालमा बाहिरीएपछि अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको नदेखिएको विवाहको तस्विर पनि साझा भएको छ । यि तस्बिरहरुमा अमिताभ बच्चन र जया बच्चन रमाईरहेको देखिन्छन् ।

अभिषेक बच्चन र ऐश्वर्या राई बच्चनको विवाहका तस्वीरहरू डिजाइनर अबुजनी, सन्दीप खोसलाले इन्स्टाग्राममा सेयर गरेका हुन् । डिजाइनर अबुजनी, संदीप खोसलाले इन्स्टाग्राममा ती तस्विरहरू साझा गर्दै लेखे, हामी अभिषेक बच्चन र ऐश्वर्या राई बच्चनलाई धन्यबाद दिन्छौं।

उनीहरूले विवाह समारोहको अदृष्य तस्वीरहरू साझा गरे। यि सेयर भएका तस्विरहरुमा सबै जना रमाईरहेको देखिन्छन् । यि तस्बिरहरु सामाजिक संजालमा सेयर भएपछि उनीहरुका शुभ चिन्तकहरुले राम्रा राम्रा प्रतिक्रिया दिएका छन् ।

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले २००७ सालमा विवाह गरेका थिए । यो विवाह त्यस वर्षको सबैभन्दा चर्चित विवाह थियो । सबैलाई यस विवाहको बारेमा जान्न आतुरी थियो । तर उनीहरुको विवाहलाई सबैमाझ नखुलाईएको कारण धेरैलाई यसबारे जिग्यासा मात्रै सिमीत बस्नु परेको थियो । (फोटो फिचर)