२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीदेवी पुत्री जाह्नवी ‘घोस्ट स्टोरिज’मा



अ+ अ-

गएको वर्ष करण जौहरको फिल्म ‘धडक’मार्फत जाह्नवीले करिअर सुरु गरेकी श्रीदेवी पुत्री अभिनेत्री जाह्नवी कपुरसँग धेरै फिल्मको अफर छ। यसै क्रममा अब उनी ‘घोस्ट स्टोरिज’मार्फत डिजिटल प्लेटफर्ममा पनि डेब्यु गर्दैछिन्।

‘घोस्ट स्टोरिज’ नेटफ्लिक्सको सन् २०१८ को फिल्म ‘लस्ट स्टोरिज’को आगामी शृंखला हो। फिल्म कुल चार शृंखलामा बन्नेछ। यसको निर्माण जोया, करण जौहर, दिवाकर बनर्जी र अनुराग कश्यपले गर्दैछन्। यी चारजनाले ‘लस्ट स्टोरिज’ र सन् २०१३ मा ‘बम्बे टाकिज’ फिल्म बनाएका थिए।यसमा विजय यसमा नायक रहेका छन् । ‘घोस्ट स्टोरिज’को सुटिङ चाँडै सुरु हुँदैछ।