२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन मंगल’: तेस्रो दिनमा २३.५८ करोडको व्यापार



अ+ अ-

१५ अगस्टमा रिलिज फिल्म मिसन मंगल ले एकदमै राम्रो कमाई गरेको छ । पहिलो दिन र दास्रो दिनमै निकैराम्रो कमाई गरेको मिसन मंगलले तेस्रो दिन पनि राम्रो कमाई गरेको हो । मिशन मंगलले तीस्रो दिनको पनि सबै अनुमानित आंकडालाई तोडेको हो । शनिवार पनि फिल्मको बिजनेसमा जबरदस्त ग्रोथ देखिएको हो । अक्षय कुमारको यस मिसन मंगलले तेस्रो दिनमा २३.५८ करोडको व्यपार गरेको हो ।

व्यापार विश्लेषक तरण आदर्शले तेस्रो दिनको फिल्मको कलेक्सन बताउदै यसरी ट्वीट गरी लेखेका छन्, मिशन मंगलको तेस्रो दिनमा ठूलो वृद्धि देख्यो। फिल्मले मेट्रो शहरहरूको मल्टिप्लेक्सहरू र टियर २ शहरहरूमा राम्रो प्रदर्शन गर्‍यो। मास सर्किटमा व्यापक वृद्धि देखिएको छ, आइतवार यो तथ्या अझ ठूलो हुन सक्छन्। बिहीबार, मिसन म्रंगलको कमाई २९.१६ करोड, शुक्रवार १७.२८ करोड र शनिबार२३.५८ करोड कमाएको छ। फिल्मको आहले सम्मको कुल कमाई ७०.०२ करोड रहेको छ । फिल्म मिसन मंगल यो वर्षको दोस्रो सबैभन्दा बढि कमाई गर्ने फिल्म बनेको हो ।