२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन मंगल’ वर्षको दोस्रो सबैभन्दा बढि कमाई गर्ने फिल्म



अ+ अ-

भारतिय फिल्म क्षेत्रका चरचित नायक अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ ले निकै नै राम्रो ओपनिङ गरेको छ । स्वतन्त्रता दिवस र रक्षाबन्धनको अवसरमा प्रदर्शनीमा आएको फिल्म मिसन मंगलले सुरुवातमै २९.१६ करोडको व्यपार गरेको छ ।

ट्रेड विश्लेषक तरण आदर्शले पहिलो दिन फिल्मको आँकडा आम्दानी साझा गरेका हुन् । पहिलो दिन २९ करोड सम्मको आम्दानीको अनुमान पनि गरिएको थियो । यस कमाईको साथ, ‘मिशन मंगल’ अक्षय कुमारको क्यारियरको उच्च ओपनर फिल्म बनेको छ । फिल्ममा अक्षय कुमार, विद्या बालन, तापसी पन्नी र सोनाक्षी सिन्हा जस्ता चरचित कलाकारहरु रहेका छन् ।

भारतिय चलचित्रको ईतिहासमा यो वर्षको पहिलो दिनमा बम्पर ओपनिङ गर्ने फिल्ममा ‘मिसन मंगल’ दास्रो हुँदै गर्दा पहिलो भने नायक सलमान खानको ‘भारत’ रहेको हो ।




भर्खरै