२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रिजन अफ रिया’को मुहूर्त



अ+ अ-

जनै पूर्णिमाको शुभ साईत परेर नयाँ फिल्म ‘रिजन अफ रिया’ सुरुवात गरिएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा मुहुर्तसँगै फिल्मको सुटिङ सुरु गरिएका हो ।

धनेश्वर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्न लागेका हुन् । उमेश गिरी, समीर श्रेष्ठ निर्माता, कुमारजंग कार्की सहनिर्माता रहेको फिल्ममा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकास चौधरीको संगीत रहेको छ ।

नविन अधिकारी, करणसिंह बोहरा, कसिस दाहाल, कृष्ण विसी, विकास थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझीको अभिनय रहने छ ।