२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नम्बर एक नायक सलमान खान शाहरुख ५ औं स्थानमा



अ+ अ-

सलमान खान एकपटक फेरि आज तकको विशेष सर्वेक्षण देश को मिजाज मा नम्बर एक नायक बनेका छन्। सलमान खान दुबै खान अभिनेता र अन्य स्टारलाई पछिपार्दै देशका जनताको पहिलो रोजाईमा पर्न सफल भएका छन् ।

सर्वेक्षणमा ८% मानिसहरूले सलमान खानलाई २०१९ को नम्बर एक नायक बता्रएका छन् । अमिताभ बच्चन, शाहरुख खान, रणबीर कपूर र अजय देवगन सूचीमा चौथो स्थानमा परेका छन्। चाखलाग्दो कुरा के छ भने ७६ वर्षको उमेरमा पनि बिग बी आफ्नो सक्रियताका कारण ठूला ताराहरूको साथ शीर्ष सूचीमा पर्न सफल भएकी छिन् ।

बिग बीको सस्पेंस थ्रिलर बदला २०१९ मा रिलीज भयो। २०१८ मा ‘जेरो’ फ्लप भएपछि शाहरुख खानले कुनै नयाँ परियोजनामा हस्ताक्षर गरेका छैनन् । यसको बाबजुद पनि उनी शीर्ष ५ सूचीमा सामेल रहेकाछन्।