२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बस सिजन १३ को प्राईज मनि डब्बल (१ करोड) हुने



अ+ अ-

बिग बस सिजन १३ उत्सुकताका साथ प्रतिक्षामा रहेको छ। मिडिया रिपोर्टहरूको अनुसार यस पटक यदि सबै योजना अनुसार हुन्छ भने, सिजन विजेताको ईनाम यस पटक भारी मात्रामा हसने बताईएको छ ।

टेलिचक्कारको रिपोर्ट अनुसार बिग बस १३को इनाम मनी ५० लाखबाट बढाएर १ करोड गर्न सकिने छ । यो कार्यक्रममा ठूला सेलेब्रेटीहरू लिनको लागि गरिन्छ। यो रिपोर्टमा भनिएको छ कि बिग बसको जुन टास्कको कारण टोटल प्राईज मनी कम हुन्छ त्यस्ता टास्कहरुलाई शो मा समावेश गरीने छैन् ।

समाचारका अनुसार, कम पुरस्कारको कारणले, निर्माताहरूले कार्यक्रमको लागि ठूला सेलेब्रेटहरूलाई मनाउन कठिनाई भोगेका थिए । यसैले अब निर्माताहरूले पुरस्कार पैसा १ करोड बढाउने निर्णय गरेका हुन् ।

बिग बस १३ सेप्टेम्बर २९ देखि प्रसारण हुने कुरा आएको कुरा छ। शो बेलुका १०–११ मा टिभीमा प्रसारण हुनेछ । बिग बसको आयोजना गर्न सलमान खानलाई ४०३ करोड दिने बतार्इएको छ।