७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार लिगलको भव्य अभिनन्दन



अ+ अ-

महेश कठायत, काठमाण्डौ । वरिष्ठ साहित्यकार गंगा लिगल अभिनन्दित भएकी छिन । शुक्रवार आयोजित एक कार्यक्रमका बिच वरिष्ठ साहित्यकार लिगल अभिनन्दित भएकी हुन् ।

हिपत मासिक पत्रिकाको छैठौ वार्षिकोत्सव विचार गोष्ठी तथा अभिनन्दन कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री शान्ता मानवी र सभापति समाजसेवी पशुपति गुरूङले साहित्यकार लिगललाइ अभिनन्दन गरेका थिए ।

कार्यक्रममा समाजसेवी हेमन्तकुमार कार्की, राम तामाङ, श्याम बराल, भगवती जोशी, राजेश मानन्धर र स्थापनाकालदेखि पत्रिकामा योगदान गर्ने एलोन बि.क लाई सम्मान गर्नुका साथै अभिनन्दित र सम्मानितहरूका बारेमा समालोचक राजन न्यौपाने (श्रीयम)ले प्रकाश पार्दै कार्यक्रममा शान्तराम बिडारी, ने.प्र.म., काठमाण्डौ अध्यक्ष र पुस्तकालय आवाज मासिकका सम्पादक रमेश कुमार भुसालले समसामयिक पत्रकारिताका समस्या र समाधानका सम्वन्धमा आफ्ना बिचारहरू ब्यक्त गरेका थिए ।

सरस्वती गौतमले स्वागत मन्तव्य रहेको कार्यक्रममा सुशीला ढकाल अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरिन । सम्पादक प्रकाश समीरले संचालन गरेको कार्यक्रम मसला कटेज टेकुमा सम्पन्न भएको हो ।