७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुपण्डोलमा सनराइज बैंकको शाखा विस्तार



अ+ अ-

काठमाडौं । सनराइज बैंकले ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले एटिएमको पनि सोहि समारोहमा उद्घाटन गरेको हो । सन्राइजको शाखा हाल संख्या एक सय १७ पुगेको छ ।

त्यसैगरी, ३८ शाखारहित एकाइ, पाँच एक्सटेन्सन काउन्टर र एक सय ३५ एटिएममार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।