२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा ‘फस्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ हुने



अ+ अ-

काठमाडौं । नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले झापाको विर्तामोडमा देश नम्बर १ स्तरिय ‘फस्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ अवार्ड हुने भएको छ । अवार्डका संयोज मनोज केसीका अनुसार, प्रदेश नम्बर १ मा जन्म लिएर देशका जुनसुकै भागमा रहेर कलाकारिता गरेका कलाकारलाई सम्मान गरिनेछ ।

केसीका अनुसार, चलचित्र क्षेत्रमा १० बर्ष निरन्तर काम गरेका व्यक्तिलाई मात्र अवार्ड कार्यक्रममा सहभागीता गराइनेछ ।अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ बाट चलचित्र क्षेत्रमा योगदान पुर्याएका ३ जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । यो अवार्ड समारोह मंसिर महिना भित्रमा गर्ने बताइएको छ ।

कार्यक्रममा पुगेका कलाकार सुनिल थापाले भारतमा पनि यस्तो अवार्ड नभएको दाबी गरे । अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गरिने पूर्वेली यूवा क्लबका पूर्व अध्यक्ष एवं अवार्डका संयोजक रमेश चौधरीले बताए ।