२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडमा अब रामायण बन्ने



अ+ अ-

बलिउड निर्देशक नितेश तिवारीले रामायण फिल्मलाई निर्देशन गर्ने संकेत गरेका छन् । उक्त फिल्ममा ऋतिक रोशनले रामको भूमिका निर्वाह गर्ने कुरा पहिल्यै देखी चलेको खुल्न आएको छ ।

आफु रामायणमा काम गर्ने कुराले निकै उत्साहित रहको र छिछोरेपछि रामायणको काममा खटिने र साथै यो उनको लागि चुनौतीपुर्ण काम रहेको उनले बताउका छन् । हाल नितेश तिवारी निर्देशित फिल्म ‘छिछोरे’ प्रदर्शनको तयारीमा छ ।

कलेज जीवनमा आधारित उक्त फिल्ममा सुशान्त सिंह राजपूत तथा श्रद्धा कपूर मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा वरुण शर्मा, ताहिर राज भसीन पनि महत्वपूर्ण भूमिकामा देखिंदैछन् ।